ओलीको दाबी : सरकारका प्रतिगामी कदम लामो समय टिक्दैनन्
nagariknews.nagariknetwork.com · Sun Sep 13 09:20:31 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अघि सारेका कदमहरू प्रतिगामी तथा स्वतन्त्रताविरोधी रहेको दाबी गर्दै यस्ता गतिविधि लामो समयसम्म टिक्न नसक्ने बताएका छन्।
आइतबार एमाले पार्टी कार्यालयमा सञ्चारमाध्यमका पत्रकारहरूको ज्ञापनपत्र बुझ्दै ओलीले स्वतन्त्रताको पक्षमा आफ्नो पार्टीको संघर्ष निरन्तर जारी रहने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)