भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजारसम्म सहायता
newsofnepal.com · Sun Sep 13 09:26:01 GMT 2026

काठमाडौं ।
भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले स्थायी आवास निर्माण नहुँदासम्म मासिक आवास भाडा तथा अन्य आवश्यक खर्चका लागि सहायता रकम उपलब्ध गराउने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)