हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने: कोर क्षेत्रमा पुरषलाई निषेध
nagariknews.nagariknetwork.com · Sun Sep 13 09:22:45 GMT 2026

हिन्दु महिलाको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका सोमबार बिहान ३ बजेदेखि खोलिने भएको छ। तीजमा महिलाहरूले भगवान् शिवको पूजा–आराधना गर्दै पारिवारिक सुख, समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्ने धार्मिक परम्परा छ।
पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन गरी तीजका दिन व्रतालु महिला, दर्शनार्थी तथा भक्तजनलाई सहज, व्यवस्थित र सुरक्षित रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)