तुइलखोलाको पहिरो रोक्न ‘नेलिङ’ प्रविधि अपनाइँदै
bishowkhabar.com · Sun Sep 13 09:31:28 GMT 2026

काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डको तुइलखोलामा पटक–पटक खस्ने पहिरोको दीर्घकालीन समाधानका लागि सडक डिभिजन कार्यालय भरतपुरले ‘नेलिङ’ प्रविधि अपनाउने भएको छ ।
गत वर्षदेखि वर्षायाममा मात्रै नभई हिउँदमा समेत पहिरो खस्न थालेपछि सडक डिभिजनले ठूला ढुङ्गा हटाएर भिरको स्लोप मिलाउने र त्यसपछि किला तथा रड ठोकेर भिरलाई बलियो बनाउने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)