सिंहदरबारमा नयाँ संसद् भवन : नीलो रंग र डिजाइनबारे चर्कियो बहस
barnanmedia.com · Thu May 28 14:50:02 GMT 2026

सिंहदरबार परिसरमा निर्माण सम्पन्न भएको संघीय संसद् भवन अब बैठक सञ्चालनका लागि तयारी अवस्थामा पुगेको छ । भित्री सजावट र प्राविधिक कामहरू सम्पन्न भएसँगै आधुनिक संरचनासहितको यो भवन औपचारिक प्रयोगको चरणमा प्रवेश गर्दैछ ।
तर भवनको सौन्दर्यभन्दा बढी अहिले यसको आन्तरिक रंग संयोजनले सबैको ध्यान तानेको छ । विशेषगरी मुख्य हललगायतका भागहरूमा नीलो रंगको व्यापक प्रयोग देखिएपछि त्यसबारे विभिन्न कोणबाट चर्चा सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)