तस्वीरमा दोलखाको ‘चेर्दुङ’ हिलस्टेसन
shilapatra.com · Thu May 28 14:38:00 GMT 2026

दोलखा जिल्लाका रमणीय जिरी उपत्यका र सुरी गाउँको शिरमा अवस्थित चेर्दुङ हिलस्टेसन (३,६९० मिटर)को प्रचारप्रसार गर्ने उद्देश्यले पत्रकार जीवन लामाले खिचेका तस्वीरहरूको प्रदर्शनी बिहीबारदेखि नयाँ बानेश्वरको ‘उमोजा कफी’मा सुरु भएको छ ।
एक्सप्लोर नेपाल नेटवर्कले आयोजना गरेको ‘चेर्दुङ पदयात्राका तस्वीरहरू’ शीर्षक तीनदिने प्रदर्शनीमा लामाले खिचेका ३१ वटा तस्वीर प्रदर्शनीमा राखिएका छन् । तस्वीरहरूमा गौरीशंकर हिमशृंखला, जीवनशैली, जिरी उपत्यका, झ्याँकु गाउँ, साइक्लिङ, संस्कृति आदिका प्रतिविम्बित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)