सिंहदरबारबाट कक्षाकोठासम्म : समयसापेक्ष शिक्षा नीति आवश्यक
nepalnews.com · Sun Sep 13 09:43:14 GMT 2026

काठमाडौं। नेपाल सरकारले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ परिमार्जनका लागि अहिले देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन गरिरहेको छ।
पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र विद्यार्थीमैत्री बनाउने उद्देश्यले सुरु गरिएको यो प्रक्रिया केवल औपचारिक सुझाव संकलनमा सीमित नरहेर विद्यालय तहको वास्तविक अवस्था बुझ्ने प्रयासका रूपमा अघि बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)