ट्रम्प आएपछि अमेरिकाबाट कति नेपाली डिपोर्ट भए ?
ratopati.com · Sun Sep 13 09:41:38 GMT 2026

काठमाडौँ। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले आप्रवासीहरूप्रति कडा नीति अख्तियार गरेको छ।
त्यसपछि त्यहाँको कानुन उल्लङ्घन गर्नेहरू धमाधम डिपोर्ट भइरहेका छन् । २०२५ जनवरी भन्दा पछि अमेरिकामा बस्ने नेपालीहरू पनि ठुलो सङ्ख्यामा डिपोर्ट भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)