२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १२४ जना घाइते
nepalsamaya.com · Sun Sep 13 09:44:26 GMT 2026

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा ३ जनाको र बागमती र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)