कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम तीव्र
nepalsamaya.com · Sun Sep 13 09:40:00 GMT 2026

काठमाडौं- रसुवा बाढीका कारण अवरुद्ध बनेको कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम आज दशौँ दिन पनि तीव्र गतिमा भइरहेको छ।
नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डका अनुसार सडकको सतह सम्याएर अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम भइरहेको छ। साथै ग्राभेल बिछ्याउने र सडकको सतहमुनिको नाली निर्माणको काम पनि अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)