निषेधको राजनीति छोडेर राष्ट्रिय सहमति निर्माण गरौँ [भिडियो]
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देशलाई थप द्वन्द्व र विद्रोहमा धकेल्ने नभई सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने बताएका छन्।
लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेको भन्दै उनले अब राजादेखि सबै राजनीतिक शक्तिलाई समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)