कृष्णभीरबाट बिहीबारदेखि दोहोरो सवारी चल्ने
ekantipur.com · Sun Sep 13 09:46:28 GMT 2026

कृष्णभीरबाट बिहीबारदेखि दोहोरो सवारी चल्ने
त्रिशूलीको बाढीले भासिएको सडकखण्डमा २५२ मिटर नयाँ ट्र्याक सुधार गरी यात्रुवाहक तथा मालवाहक सवारी चलाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)