कृष्णभीरमा गाडी चलाउन मिल्ने गरी खुल्यो नयाँ ट्र्याक
nagariknews.nagariknetwork.com · Sun Sep 13 09:53:43 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गाडी चलाउन मिल्ने गरी नयाँ ट्र्याक खोलिएको छ। गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक भासिएपछि त्यसको माथिल्लो भागबाट नयाँ ट्र्याक निर्माण गरी बिहीबारदेखि दुईतर्फी नै सवारी साधन सञ्चालन गर्न लागिएको हो।
भासिएको खण्डमा २ सय ५२ मिटर लामो नयाँ ट्र्याक खोलेर अहिले ग्रेड मिलाउने काम भइरहेको छ। ग्रेड मिलाएलगत्तै ग्राभेल गरिने सडक विभागका महानिर्देशक विजय जैसीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)