अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न सकेन : अध्यक्ष लिङ्देन
annapurnapost.com · Sun Sep 13 09:53:44 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले देश अनिश्चितताको अध्याँरो सुरुङभित्र प्रवेश गरेका बताएका हुन्।
‘जेनजी विद्रोह जुन उद्देश्यका लागि भएको थियो, जनतामा आशा जाग्ने काम हुन सकेको छैन्,‘अध्यक्ष लिङ्देनले भने,‘जनताको आकांक्षा परिपूर्तिको दिशातर्फ सरकार अगाडि बढ्न सकेन्।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)