भोटेकोशी बाढी : नेपाल प्रहरीलाई फरेन्सिक जाँचमा अमेरिकाको १० लाख डलर सहयोग
ekantipur.com · Sun Sep 13 09:57:40 GMT 2026

भोटेकोशी बाढी : नेपाल प्रहरीलाई फरेन्सिक जाँचमा अमेरिकाको १० लाख डलर सहयोग
संघीय अनुसन्धान ब्युरोका अधिकारीहरूले नेपाल प्रहरीसँग मिलेर विपद्मा मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्न सहयोग गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)