अमेरिकाले लेखेटेपछि मुख छोपेर रूदै कति नेपाली भए डिपोर्ट ?
bishowkhabar.com · Sun Sep 13 10:05:04 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ७६० जना नेपाली अमेरिकाबाट निष्कासनमा परेका छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार २०२५ जनवरी २० पछि डिपोर्ट भएकामध्ये ३७ जना महिला छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)