झन्डै २६ वर्षपछि धनुषाको मिथिला ढल्केवरमा बन्ने भयो ट्रमा सेन्टर
barnanmedia.com · Thu May 28 15:18:58 GMT 2026

झन्डै २६ वर्षपछि धनुषाको मिथिला नगरपालिका ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर बन्ने निश्चित भएको छ।
मन्त्रिपरिषद्को निर्णयपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रमा सेन्टर निर्माणका लागि आवश्यक जग्गा स्वीकृत गरेसँगै निर्माण हुने सुनिश्चितता बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)