अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ -अध्यक्ष ओली
kendrabindu.com · Sun Sep 13 10:08:33 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन्।
आइतबार पार्टी कार्यालय च्यासलमा छापामाध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले भने, ‘मैले देख्दा त अहिलेको सरकार छापा मार सरकार जस्तो देखिन्छ। छापामार एकै लाइनमा होइन है। छापा मार सरकार।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)