कृष्णभीरमा नयाँ ट्र्याक तयार, बिहीबारदेखि दुईतर्फी यातायात खुल्ने
kendrabindu.com · Sun Sep 13 10:05:19 GMT 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी सवारी सञ्चालन हुने भएको छ।
भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक भासिएपछि त्यसको माथिल्लो भागबाट नयाँ ट्र्याक खोलेर सवारी सञ्चालनको तयारी गरिएको हो। अहिले नयाँ ट्र्याकमा ग्रेड मिलाउने काम भइरहेको छ। ग्रेड मिलाएपछि सडकमा ग्राभेल गरिने सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)