हरितालिका तीजमा लाइनको सास्ती घटाउने उपायः भोलि बिहान ३ बजेबाट खुल्नेछन् पशुपतिनाथका चारै ढोका
nepallive.com · Sun Sep 13 10:12:34 GMT 2026

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्थापन गरेको छ।
भदौ २९ गते परेको तीजका दिन पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिनेछ। भक्तजनको चापलाई ध्यानमा राख्दै मन्दिरमा विशेष पूजा तथा दर्शनको व्यवस्थासमेत मिलाइएको कोषले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)