भोटेकोशी बाढीबाट विस्थापितलाई सरकारले मासिक १५ हजार घरभाडा दिने
ukeraa.com

काठमाडौं : सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएका परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि घरभाडा र अन्य आवश्यक खर्च बापत राहत रकम उपलब्ध गराउने भएको छ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितहरूलाई अस्थायी व्यवस्थापनका लागि प्रतिपरिवार मासिक आर्थिक सहायता दिने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)