नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्याउने प्रस्ताव, लगानीको दायरा फराकिलो
bishowkhabar.com · Sun Sep 13 10:11:21 GMT 2026

काठमाडौं – नागरिक लगानी कोषको कार्यक्षेत्र विस्तार गर्दै पुँजी बजारलाई थप गतिशील बनाउन सरकारले नागरिक लगानी कोष ऐन, २०४७ संशोधन गर्ने विधेयक अघि बढाएको छ ।
अर्थ मन्त्रालयले तयार पारेको प्रस्तावित विधेयकमा कोषको अधिकृत पुँजी १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ । उक्त पुँजीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १० करोड कित्तामा विभाजन गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)