कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु
kendrabindu.com · Sun Sep 13 10:22:10 GMT 2026

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
बैठकमा मुख्य गरी पार्टीको आगामी १५औँ महाधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आन्तरिक संगठनात्मक विषयहरूमा छलफल भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)