महत्त्वपूर्ण खनिजहरूलाई हतियार नबनाउन मोदीले दिए चेतावनी, चीनतर्फ संकेत ?
clickmandu.com · Sun Sep 13 10:22:20 GMT 2026

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनको समापन सम्बोधनका क्रममा ब्रिक्स राष्ट्रहरूबीच लचिलोपन अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् र महत्त्वपूर्ण खनिजहरूलाई हतियार बनाउँदा साझा विकासमा बाधा पुर्याउन सक्ने चेतावनी दिएका छन् ।
‘प्रविधि र महत्त्वपूर्ण खनिजहरूको शस्त्रीकरणले हाम्रो साझा प्रगतिमा अवरोध पुर्याउन सक्छ । त्यसैले, हामीले प्रविधि अपनाउने सन्दर्भमा समावेशितामा जोड दिएका छौं,’ लचिलोपन, नवप्रवर्तन, सहकार्य र दिगोपना सम्बन्धी ब्रिक्स सत्रमा प्रधानमन्त्री मोदीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)