मुलुकको विकासका लागि शान्तिसुरक्षा आधारभूत पूर्वसर्त : महानिरीक्षक कार्की
annapurnapost.com · Sun Sep 13 10:15:35 GMT 2026

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास निर्माण र सिर्जनशीलताका लागि शान्तिसुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।
आइतबार जेनजी आन्दोलनका क्रममा पुर्णरुपमा क्षतिग्रस्त भई पुनर्निर्माण तथा प्रबलीकरण गरिएको प्रहरी वृत गौशालाको भवन उद्घाटन गर्दै महानिरक्षक कार्कीले नागरिकमा सुरक्षाको प्रत्याभूती नभएसम्म कुृनैपनि क्षेत्रमा प्रगती सम्भव नहुने बताए। उनले पशुपतिनाथ क्षेत्रमा पुनर्निर्मित भवनले नेपाल प्रहरीको दृढता, पुरुत्थानको क्षमता र नागरिकप्रतिको सेवाभावलाइ झल्काएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)