राजा ल्याउँछन् भनेर बालेनलाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन
nagariknews.nagariknetwork.com · Sun Jun 21 11:02:26 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नयाँ नेतृत्व र नयाँ शैली खोजेको बताएका छन् ।
चितवनमा रास्वपाको पहिलो महाधिवेशनको उद्घाटनसत्रमा उनले जनमत पार्टीका अध्यक्ष सिके राउतको भनाइमा जोड दिँदै जनताले धेरै अपेक्षासहित मतदान गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)