भारतीय टोलीमा कोहली र बुमराहको पुनरागमन
hamrokhelkud.com · Sun Jun 21 10:38:20 GMT 2026
भारतीय टोलीमा कोहली र बुमराहको पुनरागमन
एजेन्सी – यशस्वी जैसवाल ले अघिल्लो अफगानिस्तानविरुद्धको खेलमा उत्कृष्ट शतक प्रहार गरे पनि आगामी इङ्ग्ल्यान्ड भ्रमणका लागि भारतको एकदिवसीय (ओडिआई) टोलीमा स्थान बनाउन असफल भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)