न्यु बुटवल-भारत सीमासम्मको १८ किमि प्रसारण लाइन तयार
ekantipur.com · Sun Sep 13 10:28:39 GMT 2026

न्यु बुटवल-भारत सीमासम्मको १८ किमि प्रसारण लाइन तयार
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत एमसीए–नेपालले ४ सय केभी न्यु बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको नेपालतर्फको खण्ड निर्माण पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)