भोटेकोसी बाढीपीडितका लागि निस्ट परिवारको २२ लाखभन्दा बढी सहयोग
bishowkhabar.com · Sun Sep 13 10:26:48 GMT 2026

काठमाडौं– भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निस्ट परिवारले २२ लाख ५० हजार ६०५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।
बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै निस्ट परिवारले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)