इरान-अमेरिका वार्ता: सहबाज सरिफ र जेडी भान्स पुगे स्विट्जरल्यान्ड
barnanmedia.com · Sun Jun 21 11:14:35 GMT 2026

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ इरान-अमेरिका वार्तामा भाग लिन स्विट्जरल्यान्ड आइपुगेका छन्।
प्रधानमन्त्री सरिफसँगै पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर पनि छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)