विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने आग्रह: सभामुख अर्याल
barnanmedia.com · Thu May 28 15:49:35 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने आग्रह गरेका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले उक्त धारण राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)