एमालेले राप्रपा सांसदलाई खसी-बाख्राजस्तै खरिद गर्यो, यत्रो चाउरी पर्दा पनि सुध्रिएन: अध्यक्ष लिङ्देन
barnanmedia.com · Sun Sep 13 10:35:05 GMT 2026

काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा (एमाले) माथि बागमती प्रदेशका आफ्ना सांसदहरूलाई पैसामा खरिद गरेको गम्भीर आरोप लगाउनुभएको छ। पार्टीको आन्तरिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले एमालेले संसदीय मूल्य मान्यताको धज्जी उडाउँदै जनप्रतिनिधिलाई बजारका खसी-बाख्राजस्तै किनबेच गरेको दाबी गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)