बाढीपहिरोबीच पनि अधिकांश पदयात्रा गन्तव्य सुरक्षित
bishowkhabar.com · Sun Sep 13 10:42:55 GMT 2026

काठमाडौं– भोटेकोसी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोका कारण केही पहुँच मार्ग अवरुद्ध भए पनि आगामी शरद् ऋतुको पदयात्रा मौसमका लागि नेपालका अधिकांश प्रमुख पदयात्रा गन्तव्य सुरक्षित रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालले जनाएको छ ।
संघका अनुसार पूर्वदेखि पश्चिमसम्मका प्रमुख पदमार्गमा बाढीपहिरोको ठूलो प्रभाव परेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)