विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरिन्छ : शिक्षामन्त्री पोखरेल
gorkhapatraonline.com · Sun Sep 13 10:51:41 GMT 2026

नेपाल सरकारका प्रवक्ता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव तथा गुनासोलाई समेटेर मुलुकको शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताउनुभएको छ ।
शिक्षा तथा खलकुद क्षेत्रको अवस्था बुझ्न आइतबार सप्तरीका विभिन्न विद्यालयमा पुग्नुभएका मन्त्री पोखरेलले विद्यार्थीबाट पाठ्यक्रम, अध्ययन–अध्यापन, आवश्यक सीप तथा विद्यालयमा देखिएका समस्याबारे प्रत्यक्ष सुझाव संकलन गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)