सुशासनको एजेन्डामा रास्वपासँग सधैं सहकार्य रहन्छ -वर्षमान पुन
kendrabindu.com · Sun Jun 21 11:42:47 GMT 2026

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग विगतदेखि नै सहकार्य रहेको र आगामी दिनमा पनि रहने बताएका छन्।
आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार र बेथिति अन्त्य तथा सुशासनको एजेन्डामा सँगै रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)