महिला एसिया कपको उपाधिका लागि आज राति भारत र श्रीलङ्का खेल्दै
ratopati.com · Sun Sep 13 10:58:48 GMT 2026
काठमाडौँ । महिला एसिया कप २०२६ को उपाधिका लागि आज भारत र श्रीलङ्का आमने सामने हुँदैछन् । फाइनल खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ ।
प्रतियोगितामा दुवै टोलीले अहिलेसम्म कुनै खेल हारेका छैनन् । उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुगेका भारत र श्रीलङ्काबिचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)