२५ वर्षभित्र अमेरिकालाई पछि पार्दै भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने अर्थशास्त्री जेफ्री स्याक्सको दाबी
clickmandu.com · Sun Sep 13 10:56:08 GMT 2026

एजेन्सी । आगामी २५ वर्षभित्र अमेरिकालाई पछि पार्दै भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने बाटोमा रहेको र अन्ततः विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रका रूपमा उदीयमान हुन सक्ने अमेरिकी अर्थशास्त्री जेफ्री स्याक्सले बताएका छन् । उनले विश्व अर्थतन्त्रको गुरुत्व केन्द्र निर्णायक रूपमा एसियातर्फ सरिरहेको तर्क गरेका छन् ।
कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा भारत–चीनबीचको बलियो सम्बन्धका लामो समयदेखिका पक्षधर स्याक्सले एक शताब्दीको एक चौथाइभन्दा कम समयमै यी दुई एसियाली महाशक्तिहरू विश्वका दुई ठूला अर्थतन्त्र बन्ने सम्भावना रहेको र अमेरिका तेस्रो स्थानमा झर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)