सीटीईभीटीको उपाध्यक्षमा बराललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्चद्वारा बदर
ekantipur.com · Sun Feb 02 17:20:24 GMT 2025
काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षमा ओमप्रसाद बराललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको संयुक्त इजलासले आइतबार बराललाई सीटीईभीटीको उपाध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय उत्प्रेषणको आदेशले बदर गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)