चल्न थाल्यो इन्टरनेट
baahrakhari.com · Sun Feb 02 17:35:57 GMT 2025

काठमाडौं । इन्टरनेट सेवामा आएको समस्या हटेको छ । सबैजसो इन्टरनेट सेवाप्रदायक र टेलिकम कम्पनीको इन्टरनेटमा आइतबार बेलुकी समस्या देखिएको थियो ।
भारतको उत्तर प्रदेश र बिहार क्षेत्रमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति हुँदा नेपालमा इन्टरनेट सेवामा समस्या भएको थियो । हाल त्यो समाधान भइसकेको छ र इन्टरनेट चल्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)