मर्मत सुरू गरेको १० दिनमा खुल्यो कृष्णभिर सडक
setopati.com · Sun Sep 13 11:00:00 GMT 2026

मर्मत कार्य सुरू गरिएको १० औं दिनमा पृथ्वी राजमार्गअन्तर्गत धादिङस्थित कृष्णभिर सडक सञ्चालनमा आएको छ।
गत भदौ १४ गतेको त्रिशूली बाढीका कारण कृष्णभिर सडकको तल्लो क्षेत्र कटान गरी सडक भासिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)