यसरी हुँदै छ पशुपतिमा तीजको तयारी [फोटोहरू]
kendrabindu.com · Sun Sep 13 11:04:21 GMT 2026

हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ, सजावट तथा भक्तजन व्यवस्थापनको तयारी तीव्र पारिएको छ।
तीजका दिन देशभरबाट ठूलो संख्यामा महिला भक्तजन पशुपतिनाथ दर्शन तथा पूजाआजाका लागि आउने भएकाले व्यवस्थापनको काम अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)