‘विवादित गुरु’ भनेकोमा आचार्य श्रीनिवासको आपत्ति : सांसदहरूमाथि खनिए, गृहमन्त्रीको भने प्रसंशा
ratopati.com · Sun Sep 13 11:14:41 GMT 2026

काठमाडौँ । आफूलाई ‘विवादित गुरु’ भनेर टिप्पणी गरिएको भन्दै आचार्य श्रीनिवासले आपत्ति जनाएका छन् । अदालतबाट सफाइ पाइसकेको विषयलाई लिएर आफूलाई निरन्तर अपमान गरिएको उनको गुनासो छ।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले गरेको अपराध के हो भन्दै प्रश्न गरे। सांसदहरू जनताप्रति जवाफदेही हुनुपर्ने भन्दै उनले राजनीति गर्नेहरू सुध्रिनुपर्ने टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)