नेपाल ग्यासले भन्यो- ‘प्रति सिलिन्डर २१ सय ६५ भन्दा बढी लिनेको लाइसेन्स खारेज गर्छौं’
arthasarokar.com · Sun Sep 13 11:10:48 GMT 2026

काठमाडौँ । नेपाल ग्यास उद्योग प्रा.लिले तोकिएको भन्दा महँगोमा ग्यास बेच्नेको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । एक सूचना जारी गर्दै नेपाल ग्यासले यस्तो चेतावनी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)