अमेरिकालाई झस्काउने ब्रिक्स सम्मेलन, प्रतिस्पर्धी शक्ति राष्ट्रहरू एक ठाउँ (भिडियो)
ratopati.com · Sun Sep 13 11:23:32 GMT 2026

काठमाडौँ । यतिबेला (सेप्टेम्बर १२ र १३) भारतको नयाँ दिल्लीमा सम्पन्न ब्रिक्स शिखर सम्मेलनले विश्व भू–राजनीतिलाई तरङ्गित पारिदिएको छ । १४० बुँदे ‘दिल्ली घोषणापत्र’ जारी हुँदा ब्रिक्समा सहभागी नभएका देशहरू झस्किएका छन् ।
ब्रिक्स सम्मेलन चलिरहँदा अमेरिकाले भारतमाथि एन्टि–डम्पिङ शुल्क वृद्धि गरिदिएको छ । अमेरिकाको यो निर्णयले भारतलाई अर्को धक्का लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)