कृष्णभीरमा नयाँ ट्र्याकको परीक्षण, खाली ग्यास बुलेट चलाएर हेरियो
kendrabindu.com · Sun Sep 13 11:21:52 GMT 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक मर्मत सुरु गरिएको १०औँ दिनमा नयाँ ट्र्याकबाट खाली ग्यास बुलेट चलाएर परीक्षण गरिएको छ।
गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएको थियो। त्यसपछि भासिएको सडकभन्दा केही माथिको भित्तो कटान गरी नयाँ ट्र्याक निर्माण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)