यति धेरै चाउरिँदा पनि एमाले सुध्रिएकै रहेनछ: लिङ्देन
barnanmedia.com · Sun Sep 13 11:12:13 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा सांसद खरिद-बिक्रीको विकृति नेकपा (एमाले) ले नै सुरु गरेको आरोप लगाउँदै मुलुकमा ठूलो परिवर्तन र विद्रोह भइसक्दा पनि एमाले नसच्चिएको बताएका छन्।
काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बागमती प्रदेशमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै एमालेको पुरानै विकृत प्रवृत्ति पुनः दोहोरिएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)