कृष्णभिरमा सडक खुलाउने तयारी, खाली ग्यास बुलेटबाट परीक्षण गरिँदै
newsofnepal.com · Sun Sep 13 11:21:26 GMT 2026

धादिङ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सडकको ग्रेड मिलाउने काम तीव्र पारिएपछि केहीबेरमा खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता परीक्षण गर्ने तयारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)