टीभीएसको “TVS Golden Key” दशैं योजना सार्वजनिक
reportersnepal.com · Sun Sep 13 11:20:46 GMT 2026

काठमाडौं । नेपालको महान चाडपर्वको अवसरमा, नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले आफ्नो विशेष चाडपर्व लक्षित उपभोक्ता योजना “TVS Golden Key” सार्वजनिक गरेको छ।
यस वर्षको दशैंलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको TVS Golden Key योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले तीनमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)