ब्रिक्स मञ्चमा चिनियाँ राष्ट्रपतिले भने- अब विश्वमा शक्तिको बलमा मनोमानी चल्नुहुँदैन
onlinekhabar.com · Sun Sep 13 11:16:24 GMT 2026

२८ भदौ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिका बलमा मनोमानी लाद्ने परम्परा चल्न नहुने बताएका छन् । भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको १८ औं शिखर सम्मेलनका क्रममा राष्ट्रपति सीले यस्तो बताएका हुन् ।
सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै सीले ‘बल नै सही’ भन्ने सोचलाई विश्वका देशहरूले धेरै पहिले नै त्यागिसक्नुपर्ने बताए । उनले विश्वका सबै देश ठूला वा साना, धनी वा गरिब सम्मानका हकदार रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)