नेपाल समूह विजेता बन्दै एसियन गेम्स छनोटको सेमिफाइनलमा
nepalviews.com · Thu Jun 04 10:15:10 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विजेताको रुपमा एसियन गेम्स छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ओपनर कुशल भुर्तेलको कीर्तिमानी प्रर्दशनमा मलेसियामाथि १६७ रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह ‘ए’को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।